༄། །བྷུ་ཀྲན་པི་པཱལྶ་པ་ཀྲི།།
भूटान पिपल्स पार्टी  

हाम्रो प्रतीक

झण्डा :

Image title


भूटान पिपल्स पार्टीको झण्डा समान आयाताकारको सेतो र हरियो रंग छड्के दुइभागमा विभाजित छ । माथिल्लो भागमा पाँचकुने तारासहितको सेतो रंगले पार्टीको शान्तिप्रति अटल विश्वास, अहिंसा, समभाव र सहअस्तित्व लक्षित गर्दछ जहाँ पहेलो रंगको ताराले राजसंस्थालाई संवैधानिक प्रमुख स्वीकार्दछ । तल्लो भाग हरियो रंगले आर्थिक समुन्नती र पर्यावरण संरक्षणप्रति पार्टी प्रतिवद्ध जनाउँछ ।






 प्रतीक
Image title


 पार्टीको प्रतीक चारकुने दोर्जी जडम आर्थात् वज्रगर्जन दुई गोलाकार रेखाभित्र राखिएको छ । यसको तल्लो भागमा जोङ्गखा र माथिपट्टि नेपाली अक्षरमा भूटान पिल्पस पार्टी लेखिएको छ । मूल दोर्जी जडमले आध्यात्मिक शक्तिद्वारा भूटान राष्ट्रमा आईपर्ने सबैप्रकारका अनिष्टलाई परास्त गर्ने सबै नागरिकहरुमा शान्ति र भाईचाराको सम्बन्ध कायम राख्ने र चारदिशा फर्किएको दोर्जीले अधिराज्यभरिका सबै समुदायमा समानता, न्याय, स्वतन्त्रता, सामाजिक सहिष्णुता, धर्म निरपेक्षता एवं एकताप्रति पार्टीको प्रतिवद्धता जनाउँछ ।


भूटान १९९१ अघि

भूटान १९९१ पछि

Website Visits

© 2016 bpparty.org
Designed & Developed by Mero Server International.